Binance संग नयाँ यात्रा शुरू! 🚀
KYC पूरा भइसकेको छ र अब crypto किन-बेच सजिलो भयो।
आजबाट म Binance एपका टिप्स, सुरक्षा सुझाव र P2P/Spot बाट कसरी ट्रान्जेक्सन गर्ने सिकाउनेछु — follow गर्नु होला! 🔐📲
तपाईंले जान्न चाहेको विषय कमेन्टमा लेख्नुस् — म त्यो ट्युटोरियल बनाउँछु। 👇
#Binance #CryptoNepal #USDT #CryptoTips